समाचार
सेवाहरु
 सेवा समयः-   सोहि दिन वा सर्जमिनको हकमा  तिन दिन भित्र
सेवा समयः-   सोहि दिन वा सर्जमिनको हकमा  तिन दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ,वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष ,वडा सचिब 								- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब								- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब								- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब								- सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी वडा सचिब								- दुलाहा दुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
- कुनै एक जना बिदेशमा रहेमा बिदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
- दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
- दुवै जनाले हालै हालै खिचेको अटो साईजको फोटो
 सेवा समयः-   सोही दिन, सर्ज्मिन्को हकमा बढीमा ३ दिन भित्र
सेवा समयः-   सोही दिन, सर्ज्मिन्को हकमा बढीमा ३ दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी								- निबेदन पत्र
- बाबु वा आमाको नागरिकताको प्रतिलिपि
- स्वास्थ्य सस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
- अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
- घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण पत्र
- अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित हुने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज
- बिदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
- भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
 





 
                                 
                                     
                                     
                                    