FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गरिब पहिचान भएका गरिब घरपरिवारको परिचय पत्र बितरण सम्बंधि अत्यन्त जरुरी सूचना

 नेपाल सरकारको गरिव घरपरिवार पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यक्रम अनुसार संकलित पारिवारीक विवरणको १८ वटा सुचकको आधारमा पी.एम.टी विधीवाट विश्लेषण गरी पहिचान भएका गरिव घर परिवारको अन्त्तिम नाम सहितको सुची यस सुनछहरी गाँउपालिका गाँउकार्यपालिकाको कार्यलय पोवाङ र प्रत्येक वडा

दस्तावेज: 

सुनछहरी गाउँपालिका को आर्थिक बर्ष २०७५/०७६ को बजेट पारीत

सुनछहहरी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को लागि २५ करोड ५७ लाख ८ हजार रुपैया बजेट पारीत गरीएको छ ।असार १० गते गाउँपालिकाका अध्यक्ष आश बहादुर पुन द्धारा प्रस्तुत बजेट तथा नीति कार्यक्रम आबश्यक छलफल तथा शंसोधन सहित पारीत गरीएको हो । कुल बिनियोजित बजेतलाई ५ वटा विकासका प्राथमिक

आर्थिक बर्ष २०७५/०७६ को तेस्रो गाउँसभा सुरु

 

सुनछहरी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम साथै बजेट संगै गाउँ सभा सुरु भएको छ। यस कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री आश बहादुर पुन ज्यूले निति तथा कार्यक्रम साथै कुल जम्मा बजेट २५ करोड ५७ लाख ८ हजार बराबर को बजेट प्रस्तुत गर्नु भएको छ l

जेष्ठ नागरीक सम्मान

जेष्ठ नागरीक सम्मान

जेठ १९, सुनछहरी गाउँपालिका वडा नं. ६ फगामका जेष्ठ नागरीकरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको छ । वडा भित्र रहेका ७० वर्ष माथीका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो ।

//