FAQs Complain Problems

वडा नं. ४

यस गाउँपालिकाको   4 नं. वडा  साबिकको स्युरी गा.बि.स का  १-९  नं. सबै वडाहरु मिलि बनेको छ । यस वडाको वडा कार्यलय स्यूरी मा रहेको छ l यस वडा कार्यलय  देखि  करिब १.५ घण्टाको पैदल यात्रा मा   पुग्न सकिन्छ । यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन  २०७९ मा अध्यक्षको रुपमा हर्कराम बुढामगर  निर्वाचित हुनु भएको छ । 

Population: 
1720
Ward Contact Number: 
9857825754

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

सदस्य

महिला सदस्य

दलित महिला सदस्य