सुनछ्हरी गाउँपालिका पोबाङ रोल्पाको आयोजनामा आ.व.२०८२/०८३ प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०८२/०८/१४ गते सुनछहरी गाउँपालिका वडा नं.४ सिउरीमा र मिति २०८२/०८/१५ गते सुनछहरी गाउँपालिका वडा नं.२ र ३ को आ.व.२०८२/०८३ प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सुनछ्हरी गाउँपालिका वडा नं.३ बाहिरीगाममा सम्पन्न भएको छ ।