FAQs Complain Problems

सूचना तथा समाचार

आ.व २०८०/८१ मा सुनछहरी गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना l

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ बमोजिम विभिन्न १० वटा क्षेत्रको १०० वटा सूचक हरुमा यस सुनछहरी गाउँपालिकाको आ.व २०८०/८१ को संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८८.५% अंक प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी

//