FAQs Complain Problems

समाचार

करार सेवामा इन्जीनियर पदको लागि कर्मचारी आबस्यकता सम्बन्धि सूचना

नोट :कर्मचारी आबस्यकता सम्बन्धि सूचना मिति २०७५/०५/२५ गतेको कारोबार रास्ट्रिय  दैनिक पत्रिकामा प्रकाशित गरिएको छ साथै  सूचनामा उल्लेखित आबस्यक  कागजातहरु सबै  ,पासपोर्ट साईजको फोटो ,दरखास्त फारम ,CV, आबेदन दस्तुर 

बुझाएको भौचर को सफ्ट कपी हरु स्पस्ट देखिने गरी क्रमस मिलाई  यस गाउँपालिकाको आधिकारिक इमेल ठेगाना sunchhaharimun@gmail.com मा पठाई दरखास्त दिनसक्नु हुने छl 

नेपाल बैंक लि. लिबाङ रोल्पा मा रहेको सुनछहरी गाउँपालिकाको मूल संचित कोष  खाता नंं.:  07603000000004001004 

दरखास्त फारम प्राप्त गर्न यहा क्लिक गर्नुहोस: दरखास्त फारम

सम्पर्क न.: ९८४००६०३२६

 

आर्थिक वर्ष:

//