समाचार
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) तयारी सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम बारेको सूचना ।
रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. २, ३, र ७ स्थित भित्रिगाम खोला, बाहिरीगाम खोला र जेलवाङ खोला किनारा क्षेत्र बाट दिगो र वातावरण मैत्री रुपले ढुङ्गा, गिट्टी र बालुवा (नदीजन्य पदार्थ) उत्खनन् तथा संङ्कलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) तयारी सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम बारेको सूचना ।