समाचार
प्रमुख प्रशासकीय अधिकृत ज्यूको स्वागत तथा विदाई कार्यक्रम
विगत ५ वर्ष ५ महिना देखि यस गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री वीर बहादुर पुन ज्यूको नवलपरासी पश्चिम जिल्ला समन्वय समितिमा सरुवा भई जानु भएको र रुकुम पश्चिम जिल्ला समन्वय समितिमा कार्यरत श्री लाल सिंह खड्का ज्यू यस सुनछहरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भई खटिई आउनु भएको छ। दुबै जनाको क्रमश स्वागत तथा विदाई कार्यक्रमका तस्विरहरु ..........
यहाँहरुको आगामी कार्याकाल सफलताको शुभकामना l