समाचार
नैबाङ री खोला लघु जलबिधुत आयोजना उद्घाटन गर्नुहुदै माननीय उर्जा जलस्रोत तथा सिचाइ मन्त्री श्री बर्षमान पुन ज्यू
२०७५ माघ ४,सुनछहरी गाउँपालिका वडा नं. ७, जेल्बाङ रोल्पा
माननीय उर्जा जलस्रोत तथा सिचाइ मन्त्री श्री बर्षमान पुन ज्यू ले अध्यारोमुक्त जेल्बाङ घोषणा गर्नुभएको छ ।नैबाङ रिखोला जलविधुत आयोजनाको उद्घाटन र माननीय मन्त्रीज्यु को आफ्नै सहयोगमा बनेको सहिद भुवनका बुबा मङ्गले बुढाको घर पनि उद्घाटन गर्नुभएको छ ।