FAQs Complain Problems

वडा नं. २

संक्षिप्त परिचय

यस गाउँपालिकाको   २  नं. वडा  साबिकको गाम गा.बि.स का ४,६,८,९ वडाहरु  फलबाङ,सलकबाङ ,ग्वाहाखोला ,झासाडी आदि  गाउँ मिलि बनेको छ । यस वडाको वडा कार्यलय भित्रि गाम मा रहेको छ lसुनछहरी  गाउँपालिकाको कार्यलय पोबाङ देखि करिब २० किलोमिटरको पैदल दुरीमा रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा जम्मा ४४२ घरधुरी र   जनसंख्या जम्मा २२३३ जना रह्रेको छ ।साथै पर्यटनको सम्भावना रहेको विबाङ दह यसै वडामा अबस्थित रहेको छ l यस वडा बाट स्थानीय तह सदस्य निर्वाचन २०७९  मा अध्यक्षको रुपमा कृष्ण बहादुर बुढा  निर्वाचित हुनु भएको छ । 

Population: 
2012
Ward Contact Number: 
9857825752

जन प्रतिनिधि

वडा अध्यक्ष

सदस्य

महिला सदस्य

दलित महिला सदस्य

सदस्य